आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न पत्राचार

काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न पत्राचार गरेको छ । समितिले आज आपूर्ति मन्त्रालयलाई पत्र पठाएर जग्गा खरिद प्रकरणमा विभिन्न निकायले अनुसन्धान गरिरहेकाले विवादको टुङ्गो नलागेसम्म खड्कालाई निलम्वन गर्न निर्देशन दिएको हो । चितवन, भैरहवा, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता भएको ठहर … Continue reading आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न पत्राचार